अन्तरजातीय विवाह गरेको भन्दै युवकलाई जि*उँदै ज*लाइयो, पिडा सहन नसकेर आमाको पनि नि*धन

भारत १७ अक्टुबर- अन्तरजातीय विवाह गरेको भन्दै १ युवकलाई जि*उँदै ज*लाइ दिएका छन् । याे घटना भारत उत्तरप्रदेशको हरदोइ भन्ने स्थानमा भएको हो । आफ्नो छोरालाई जि*उँदै ज*लाएपछि उनकी आमाको पनि नि*धन भएको छ । छोराको नि*धनको पीडा सहन नसकेर आमाको पनि निधन भएको हो । प्रहरीको आधारमा यो घटना शनिबार हरदोई जिल्लाको भदेसामा भएको हो।

एसपी आलोक प्रियदर्शीका अनुसार यसरी मा*रि*नेमा अभिषेक उर्फ मोन हुन् । उनलाई नियन्त्रणमा लिएर कु*टिएपछि एउटा घरमा बन्धक बनाएर ज*लाइएको परिवारका सदस्य जनाएका छन् । एसपी आलोकले युवक कराएको सुनेर घटनास्थलमा पुगेका स्थानीयले युवकलाई स्थानीय हस्पिटल लिएर गए। त्यहाँबाट उनलाई लखनऊ रिफर गरियो। तर हस्पिटल नपुगी बाटैमा उनको नि*धन भयो।

उनको निधनको खबर सुनेर उनकी आमाको पनि नि*धन भएको परिवारका १ सदस्यले बताएका छन् । एसपीका अनुसार स्थानीयले मोनूको एक केटीसँग प्रेम सम्बन्ध भएको र ऊ प्रमिकालाई भेट्न गएको बताएका थिए। तस्वीरः सांकितिक तस्विर

प्रकाशित मिति October 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।