पोखरामा भेटीए यस्ता अचम्मका सिक्का बाबा (भिडियाे)

पाेखरा ३० असाेज- पोखरा महानगरपालिका वडा.न २७ मा बसोबास गर्ने एक जना राम बहादुर दमै उर्फ सिक्का बाबा भन्ने मानिस बस्छन । उनि आफनो सरीर भरि २०६ देशको सिक्का टासेर हीडेको बताउछन ।डि

उनि आफु नेपालको सबै जिल्ला घुमीसकेको र अब विदेश जाने लक्ष राखेको उनि बताउछन । खास किन होला यसरी सिक्का र यति धेरै कानमा झुम्का लगाएको भनेर उनीसँग प्रश्न गर्दा दिए यस्ताे उत्तरः

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।