यो ठाँउको रहस्य? जहाँ पुगेपछी कोही फर्किदैन (भिडियो)

दार्जिलिङ ३० असोज- त्रिभुज एउटा यस्तो रहस्यमय ठाउँ जसको बारेमा आज सम्म ठुला-ठुला बैज्ञानीकहरुले पनी कुनै रहष्य पत्ता लगाउन सकि रहेका छैन।

ब्रमुडा त्रीभुज रहष्यमय बन्नुको कारण हो यहाँ गयका कयौं पानीजहाँजहरु फर्कीयन्न एका-एक हराउछन यसै करण ब्रमुडा ट्रेंगल बागत ३०० बर्षदेखी रहस्यमय बन्दै गयको मानिन्छ।

उत्तर पश्चिम अटलांटिक महासागर को एक क्षेत्र भित्र पर्ने ब्रमुडा त्रिभुजको बारे अलग अलग मानिसहरुले आ-आफ्नै तर्कहरु राखेका छन,यहाँ कसैले भुत भयको भन्ने गरेका छन ,आउनुहोस यो भिडियो हेरौं जस्मा बरमुडा ट्रेङगलको बारे बनाईएको छ ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति October 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।