अवार्ड दिलाउने भन्दै वर्ल्ड नेपाली म्युजिक अवार्डका महासचिवद्धारा याै*न प्रस्ताव

काठमाण्डौ ३० असोज- अमेरिकामा हुन गइरहेको व्लड नेपाली म्युजिक अवार्डका महासचिव तथा कलाकार संघ युएसएका बर्तमान अध्यक्ष सुमन बुढा मगरले आफुलाई पटक पटक इमोसनल ब्लक मेलिङ गरेको र सेक्सुअल हेरायसमेन्ट गरेको हो। कलाकार “जेन्निफर“ उर्फ छिरिङ डोमा शेर्पा ले बताए ।

आफुलाई अनेक थरी प्रलोभन देखाएर टप तिनमा आफुलाई पुयाउने तर हेलिकप्टर मा मनाङ र पोखरा होटेल मा बस्नको लागी आफुलाई पटक पटक दवाव दिएको उनले बताईन । अवार्डको विजेता बनाउनको लागी आफुलाई पटक पटक सेक्सको प्रस्ताव राखेको समेत उनले बताएकी छन ।

अवार्डको नाममा उनले पटक पटक गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुबाट पैसा लिने गरेको खुलासा भएको छ । आयोजकको भेषमा पटक पटक महिला कलाकारहरुलाई इज्जतको धज्जी उठाउदै हिडने गरेको एक कलाकारले बताईन । आफुहरुले बारम्वार सम्पर्क गर्न खोज्दा समेत सस्थाको सम्पर्कमा नआएको हो।

प्रकाशित मिति October 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।