यस्ती प्रेमिका जस्ले प्रेमीको पेटमा छु’रा रोपिन्, अँगालो हाल्दै चुम्बन गर्दै न’मर्न बिन्ती गरिन्

काठमाडौ ३० असोज- १ युवतीले प्रेमीलाई पेटमा छु*रा रोपेपछि अँगालो हाल्दै नमर्नका लागि अनुनय बिन्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ । मिरर डट को डट यूकेका अनुसार मेक्सिकोको ला क्यासकाडा होटल बाहिरियो जोडीको झगडा भएको थियो । झग*डाले यति भयानक रुप लियो कि इरिक ओमारलाई प्रेमिकाले छुरा प्र*हार गरिन् ।

उक्त भिडियोमा २२ वर्षे सोनियाले ‘उसले मलाई कुट्यो, मलाई मा*र्न खोज्यो’ भनेको सुन्न सकिन्छ । उनले एकपटक चिच्याउँदै भनिन्, ‘मलाई माफ गर माया, प्लिज झुटो नबोल ।’

प्रत्यक्षदर्शीले खिचेको भिडियोमा इरिक आफ्नो पेट समातेर बाटोमै घुँडा टेकेर बसिरहेको देख्न सकिन्छ । जबकी उनकी प्रेमिका सोनिया अमेरानी नुजेन एगुइलाले उनलाई अँगालो हाल्छिन् र चुम्छिन् ।

२९ वर्षे इरिकले आफूलाई सम्हाल्न सकिरहेका थिएनन्, उनले प्रेमिकाको आरोप अस्विकार गर्दै नजिकै उभिएकालाई सहयोग गर्न आग्रह गर्दै भने, ‘उसले मलाई मा र्न चाहन्छे ।’

प्रकाशित मिति October 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।