संसारकै सुन्दर अभिनेत्री जो शारीरिक बनोटकै कारण सबैको ध्यान खिच्छिन् (फोटो फिचर)

पोखरा २८ असोज– विश्वकै सुन्दर मध्ये १ नम्बरमा पर्ने यी अभिनेत्री एरियल विन्टर हलिउडमामात्र होइन विश्वभर चर्चामा छिन् । शारीरिक बनोटकै कै कारण उनी विश्वभर चर्चित बनेकी हुन् ।

हालै सार्वजनिक उनका तस्विर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलले बेष्ट अफ कमिकबुकलाई दिएका तस्विरले विश्वभर हंगामा मच्चाएको छ ।

२० बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन् । उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कलाभएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् ।

उनको अभिनय रहेका प्रायः चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् । चलचित्रबाट सफलता हात पारेपछि उनी निकै व्यस्त नायिका बनेकी छिन् । पछिल्लो समय उनले आफूलाई मन पर्ने फिल्ममा मात्र अभिनय गर्न थालेकी छिन् ।

हेर्नुहोस् उनका केही तस्बिरहरु:

विश्वकै सुन्दर मध्ये १ नम्बरमा पर्ने यी अभिनेत्री एरियल विन्टर हलिउडमामात्र होइन विश्वभर चर्चामा छिन् । शारीरिक बनोटकै कै कारण उनी विश्वभर चर्चित बनेकी हुन् ।

हालै सार्वजनिक उनका तस्विर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । सुन्दरताकी खानी तथा मिठो आवाजकी धनी एरियलले बेष्ट अफ कमिकबुकलाई दिएका तस्विरले विश्वभर हंगामा मच्चाएको छ ।

२० बर्षीय अमेरिकी अभिनेत्री सुन्दरताले मात्र विश्वभर चर्चामा छैनन् । उनको आवाज पनि त्यतिकै मिठो छ । सुन्दर अभिनय कलाभएकी एरियलका हरेक फिल्महरु हिट हुने गरेका छन् ।

उनको अभिनय रहेका प्रायः चलचित्रले दर्शकको मन जित्न सफल भएका छन् । चलचित्रबाट सफलता हात पारेपछि उनी निकै व्यस्त नायिका बनेकी छिन् । पछिल्लो समय उनले आफूलाई मन पर्ने फिल्ममा मात्र अभिनय गर्न थालेकी छिन् ।

प्रकाशित मिति October 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।