दक्षिण कोरियाकी ‘नो ब्रा’ अभियन्ता मृ*त फेला

पोखरा २८ असोज- दक्षिण कोरियाकी पसिद्ध गायिका सुलि ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियानको १ अभियन्ता दक्षिण कोरियाकी प्रसिद्ध गायिका सुली आफ्नै घरमा मृ*त अवस्थामा फेला परेकी छन् ।

राजधानी सोलनजिकै रहेको आफ्नो घरमा उनी मृत फेला परेको र आ*त्मह*त्याको अनुमानमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ । यस घटना सम्बन्धि प्रहरीले नियन्त्रण लिएको छ।

प्रकाशित मिति October 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।