नायिका निता ढुङ्गानाले यसरी मनाइन् दशैँ (फोटो फिचर)

चर्चित नायिका निता ढुङ्गाना र आमेश भण्डारी बिचको प्रेम कुनैबेला मिडियामा खुबै गशिपको विषय बन्थ्यो । तर निता ढुङ्गाना र आमेश भण्डारी बिच ब्रेकअप भएपछि दुवैजना खास्सै मिडियामा आउदैनन । तर

उनै निताले यसपाली दशै निकै रमाइलो गरी मनाएकी छन् , हेराै केहि तस्बिर

‘बादशाह जुट’को ट्रेलर प्रति मुस्लिम संघको ध्यानाकर्षण

नेपाल मुस्लिम संघ गण्डकी प्रदेशले फिल्म ‘बादशाह जुट’ को ट्रेलर प्रति ध्यानाकर्षण भएको जनाएको छ । फिल्मको ट्रेलरलाई लिएर नेपाल मुस्लिम संघका केन्द्रीय सभापती हाजी अब्दुल सतार पनि गम्भी*र ध्यानाकर्षण गराएका थिए ।

सो ध्यानाकर्षण पश्चात फिल्म युनिटलाई प्रत्यक्ष भेट्दा फिल्मको विवा*दित दृश्य हटाउने आश्वासन आएको संघले जारि गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । ‘ट्रेलरमा मुस्लिम समाजको मस्जिद बाट दिने अजानको अप*मान गरेको छ, अजानलाई गलत तरीकाले प्रस्तुत गरेको देखिएको छ, ट्रेलरमा अजान को सिन सक्न साथ मुस्लिम पोसाकमा केहि कलाकारहरु नेपाली भाषामा आईआई जिन्दाबादको नारा लगाएको सुनिन्छ ।

त्यसपछि आतं*ककारी भनेर केहि भइरहेको दृश्यहरु छ ।’ भन्दै मुश्लिम समुदायबाट चर्को आ*लोचना भइरेको छ । टे«लर रिलिज पश्चात जातीय रुपमा आँ*च आउने, समाजमा वि*भेद हुने, जातिय हिं*सा हुने, नेपाली समाजमा मिलेर बसेका सबै जातजातिलाई दो*षारोपण हुने खालको टे«लर सार्वजनिक भएको हुँदा मुस्लिम समुदायलाई नरा*म्रो अस*र परेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति October 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।