ट्वीटरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ सी

काठमाडौँ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिलाई स्वागत गरेको काठमाडौँ बिस्तारै आफ्नै पुरानै दैनिकीमा फर्कदै छ । राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किसकेका छन् । तर, सो ऐतिहासिक भ्रमणको चर्चा भने सेलाइसकेको छैन । सामाजिक सञ्जाल अझै पनि सी कै चर्चाले रंगिएका छन् ।

यहाँ सामाजिक सञ्जाल ट्वीटरमा चिनियाँ राष्ट्रपति सीको भ्रमणको बारेमा गरिएका चर्चाहरु प्रस्तुत गरिएका छन् ।

हेर्नुहाेस् चिनियाँ राष्ट्रपतिले लेखेका केही अक्षरहरूः

— K P Sharma Oli (@kpsharmaoli) October 13, 2019

2100″ height=”1200″ />

प्रकाशित मिति October 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।