काठमाडौँ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिलाई स्वागत गरेको काठमाडौँ बिस्तारै आफ्नै पुरानै दैनिकीमा फर्कदै छ । राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किसकेका छन् । तर, सो ऐतिहासिक भ्रमणको चर्चा भने सेलाइसकेको छैन । सामाजिक सञ्जाल अझै पनि सी कै चर्चाले रंगिएका छन् ।
यहाँ सामाजिक सञ्जाल ट्वीटरमा चिनियाँ राष्ट्रपति सीको भ्रमणको बारेमा गरिएका चर्चाहरु प्रस्तुत गरिएका छन् ।
हेर्नुहाेस् चिनियाँ राष्ट्रपतिले लेखेका केही अक्षरहरूः
मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ। उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ। pic.twitter.com/sEvOOFOlDE
— K P Sharma Oli (@kpsharmaoli) October 13, 2019
— K P Sharma Oli (@kpsharmaoli) October 13, 2019
2100″ height=”1200″ />
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।