सवारी दु*र्घटनामा परि एक हप्तामा अमेरिकामा ४ नेपालीको मृ*त्यु

पोखरा २७ असोज- सवारी दुर्घटनामा परी अमेरिकामा एक हप्तामा ४ नेपालीको मृ*त्यु भएको छ । दुर्घटनामा चारजना घा*इते भएका छन् ।

घा*इते मध्ये एकको अवस्था ग*म्भिर रहेको बताइएको छ । अमेरिकाको ओहायोको स्थानीय सनबरी रोड र मोर्स रोडको बीच भागमा शनिवार राति १० बजे भएको दुर्घटनामा उनीहरूको मृ*त्यु भएको हो ।

प्रकाशित मिति October 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।