कश्मीरमा गोर्खा जवान सुवास थापाको यसरी भयो दुखद नि॰धन

जम्मू २७ असोज- १ जना गोर्खा जवान श॰हीद भएका छन्। शुक्रवार पाकिस्तानी सेनाले गरेको गो॰ली बारीमा अप्पर बाघडुग्रास्थित पानीघट्टा मोडनिवासी सुवास थापा श॰हीद भएका हुन्। ३/५ गोर्खा राइफल्सका जवान सुवास श॰हीद बनेको खबरले घरपरिवार, आफन्तजन र छिमेकीहरू अवाक बनेका छन्। गाउँमा शोक छाएको छ।

सुवासका पिता पदम बहादुर थापाले यसबारे जानकारी गराएअनुसार शहीद सुवास थापाको पा॰र्थिव श रीर अर्थात् शनिवार विशेष विमानमार्फत् बाघडुग्रा ल्याइपुऱ्याइएको थियो।

यद्यपि घर परिवार घटनाबारे विस्तृत रूपमा बताउन सक्ने अवस्था छैनन्। जानकारीका अनुसार शुक्रवार बिहान पाक सेनाले यु॰द्धवि रामको उल्लङ्घन गरी रजौरी जिल्लाको नौशेरा सेक्टरमा गरेको आ॰क्रम॰णमा बारीमा सुवास थापा श॰हीद बनेका हुन्।

प्रकाशित मिति October 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।