भ्वाइस अफ नेपालमा मधु लामले देखाए यस्तो हर्कत ! दर्शकले गरे गालिको बर्षा (भिडियो)

पोखरा २७ असोज- सर्वाधिक लोकप्रिय इन्टरन्याशनल फ्रेन्चाइस शो “द भ्वाइस अफ नेपाल” सिजन २ को अठारौं भाग ब्याटल राउन्ड सकिएको छ । शुक्रबार र शनिबार हिमालय टेलिभिजन बाट प्रसारण हुँदै आएको उक्त रियालिटि शो ले सबैको मन जित्न सफल भए ।

कोचहरु: दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा, आस्था राउतको टिमको प्रतिस्पर्धिहरु बिच अहिले ब्याटल चलिरहेको । ब्लाइन्ड अडिसनबाट ब्याटल सम्म आइपुगेका प्रतिस्पर्धिहरुले ब्याटलमा उत्कृष्ट प्रस्तुति दिएमा दुई मध्य १ जना मात्र नकाउट राउन्डमा प्रवेश गर्न पाउनेछन् भने अन्य कोचले स्टिल गरेमा अर्कोले पनि मौका पाउने नियम रहेको थियो ।

शनिबारको ब्याटल राउन्डमा कोच प्रमोदको टिमबाट २ जना प्रतिस्पर्धी हेटौंडा नारायणगढका मधु लामा र धनगढीका साजन लामाले ” हंगामा भो” बोलको गीतमा उत्कृष्ट प्रस्तुति दिएका थिए । २ मध्य १जनालाई मात्र अगाडि बढाउनु पर्ने अवस्थामा कोच प्रमोदले मुध, साजन दुवै जनालाई अगाडि लैजान चाहेका थिए ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति October 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।