आफ्नै घरमा परपुरुषसंग भेटेपछि श्रीमतीलाई यस्ताे गरे

धनगढी २७ असाेज- नगरपालिकाको वडा नम्बर १ भरुवा का धिरेन्द्र थापाले श्रीमती जानकी विकको कु*टपि*ट गरि ह*त्या गरेका हुन् । श्रीमतीलाई आफ्नै घरमा परपुरुषसंग भेटेपछि कैलालीको लम्कीचुहा नगरपालिकामा १ जनाले श्रीमतीको ह*त्या गरिदिएका छन् । याे घटना २१ गतेको भएपनि कुटपिटबाटा घाइते महिलाको २४ गते मृ*त्यु भएको थियो ।

कु*टपि*टपछि नेपालगञ्जबाट उपचार गराएर आएकी विकलाई फेरि उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृ*त्यु भएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताएका छन् । कुटपिटमा संलग्न थापालाई प*क्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप जानकारीकाे लागि प्रहरी नियन्त्रणमा राखेकाे छ।

प्रकाशित मिति October 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।