प्लेनभित्रै यी २ एयरहोस्टेसको चर्तीकलाले गर्दा ऑफैले पाए चेतवनी

पाेखरा २६ असाेज- पाकिस्तान महिलाहरुका लाागि अन्य देशहरुको दाँजोमा कडा भएको समयसमयमा ब्याख्या हुने गर्दछ । पुर्व नोबेल शान्ति पुरस्कार जितेकी मलाला युसुफ पनि पाकिस्तानी नै हुन । उनले महिलाहरुले पनि पढ्न पाउनुपर्छ भन्ने आवाज उठाउदा पटकपटक चरमपन्थी हमलाको शिकार हुनु परेको थियो ।यो बीचमा अहिले अर्को घटना बाहिर आएको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोमा देखिए अनुसार ती एयरहोस्टेस फिल्मी डायलग वा गितमा टिकटक भिडियो बनाइरहेका कारण उनीहरूलाइ चेतावनी दिएका छन्।

पाकिस्तानको सरकारी एयरलाइन्सले आफ्ना दुई एयरहोस्टेसलाई टिकटक भिडियो सेयर गरेको भन्दै अब यस्तो नगर्न चेतावनी दिएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोमा देखिए अनुसार ती एयरहोस्टेस फिल्मी डायलग वा गितमा टिकटक भिडियो बनाइरहेकी छिन् ।

पिआईका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा यी महिला पिआइएमा आफ्नो करियरको सुरुवात गरिरहेको र उनीहरुविरुद्ध कुनै अन्य कुनै उजुरी नभएको बताएका छन् ।

१ भिडियोमा उनीहरु एयरपोर्टमा थिए जबकी दोस्रो भिडियो उडानको क्रममा बनाइएको हो । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सका प्रवक्ता मशहुर ताजवरले ड्युटीको क्रममा पोशाकमा नै भिडियो बनाएका कारण यी दुई क्याबिन क्रुलाई वार्निङ (चेतावनी) दिइएको जानकारी दिए । पिआईका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा यी महिला पिआइएमा आफ्नो करियरको सुरुवात गरिरहेको र उनीहरुविरुद्ध कुनै अन्य कुनै उजुरी नभएको बताएका छन् । उनीहरुलाई जागिरबाट बर्खास्त गर्नुको साटो चेतावनी मात्र दिइएको उनको बुझाई रहेको छ ।

प्रकाशित मिति October 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।