गायिकाको पहिचान बनाएकी मेलिना मोडलभन्दा कम छैनिन् । उनको स्वर सँगसँगै रुपको पनि चर्चा हुने गर्छ ।
मेलिना राईको परिचय खासमा गायिकाको हो । पछिल्लो समय उनले आधुनिक तथा लोकशैलीका गीतमा एकछत्र राज गरेकी छिन् । फिल्मका गीतमा पनि उनकै स्वर सुन्न सकिन्छ ।
देश तथा विदेशका विभिन्न कार्यक्रमले उनको व्यस्तता बढाएको छ । निन् ।गायिकाको पहिचान बनाएकी मेलिना मोडलभन्दा कम छैनिन् । उनको स्वर सँगसँगै रुपको पनि चर्चा हुने गर्छ । उनले अभिनयमा भने रुचि देखाएकी छै
मेलिनाका लाखौँ फ्यान छन् । सामाजिक सञ्जालमा पनि सक्रिय रहने मेलिनाको रुपमा पनि खुबै चर्चा हुने गर्छ । यी क्युट गायिका स्वरका कारण मात्र नभएर रुपका कारण पनि आफ्नो स्टारडम कायम गरेकी छिन् ।
मेलिनाका केही सुन्दर तस्वीर:
योपनि पढ्नुहोस
नेपालमा चिनियाँ राष्ट्रपतिलाई बारा, कुरिलो र क्वाँटीको स्वाद
काठमाडौं– दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा भव्य स्वागत गरिएको छ ।औपचारिक भेटवार्तासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति सीले नेपाली खानाका परिकारको स्वाद चाखेका छन् ।
उनका लागि रात्रिभोजमा एपिटाइजर, सुप, मेन कोर्ष र डिजर्ट गरी चार तहमा खानाको परिकार विभाजन गरिएको थियो । राष्ट्रपति सीले रात्रिभोजमा नेपाली बारा तथा कुरिलो र क्वाँटीको स्वाद लिएका छन् ।
त्यसो त उनका लागि चिनियाँ खाना बनाउने सेफ भने चीनबाटै ल्याइएका थिए । राष्ट्रपति सीलाई दिइने रात्रिभोजमा नेपाली, युरोपेली र चिनियाँ गरी तीन स्वादको मिश्रण रहेको थियो । राष्ट्रपति सीलाई सबैभन्दा पहिला कुरिलो र क्वाँटीको नेपाली सुप सर्भ गरिएको जनाइएको छ । त्यसपछि उनले बारासहितको नेपाली सलादको स्वाद लिएका थिए । नेपाली परिकारहरु नेपाली सेफले नै बनाएका थिए ।
मेन कोर्षमा भने सीकै इच्छा अनुसार चिनियाँ र युरोपेली खाना खुवाइएको थियो । चिनियाँ खाना सी भ्रमण टोलीमा रहेका सेफले नै बनाएका थिए । युरोपेली खाना सोल्टीका सेफले बनाएका थिए ।
प्रकाशित मिति October 13, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।