यी व्यक्तिको अप्रेशन गरेपछि डाक्टर झस्किए…

भारत १२ अक्टुबर- भारतमा यस्ता व्यक्ति भेटिए जो फलाम खान रुचाउँथे । उनको यो हर्कतका कारण उनी हस्पिटलमा नै भर्ना हुनु परेको थियो । अस्पतालमा लगेपछि उनको पेटबाट ४० ओटा चक्कु निकालिएको थियो । मानसिक रोगबाट पीडित रहेका बिरामीले आफूलाई धारिलो धातु खान मनपर्ने र यस कुरालाई अरुबाट लुकाएको बताएका थिए ।

उनको स्वास्थमा गडबडी हुन थालेपछि उनलाई अस्पताल उपचारका लागि लगिएको थियो । डाक्टरले उनलाई चेकअप गर्दा सुरुमा केही संकेत पाउन सकेनन् । उनको बानी थाहा पाउने बित्तिकै उनको सिटीसक्यान गरिएको थियो ।

पेट दुखेर अस्पताल भर्ना भएका ४२ वर्षीय बिरामीको सिटी स्क्यानपछि उनको पेटभित्र ‘फोल्ड’ गर्न मिल्ने ४० ओटा चक्कु रहेको प*त्ता लागेको थियो । चक्कुको लम्बाई ७ इन्चसम्मका छन् । बिरामीले फलामलगायतका धातु खाने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका थिए । मानसिक रोगबाट पीडित रहेका बिरामीले आफूलाई धारिलो धातु खान मनपर्ने र यस कुरालाई अरुबाट लुकाएको बताएका थिए ।

प्रकाशित मिति October 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।