विवाह पछि चम्किन्छ भाग्य यि राशि हुनेहरूको,कतै तपाईको राशि त परेन

पाेखरा २५ असाेज- मानिसहरु प्रविधीको विकासले गर्दा पहिलेभन्दा २ स्टेप अगाडि छन् भने कोही यही इन्रनेटको बढी प्रयोगले बिग्रीएका छन् । भने कोही यही कारण आफ्नो भाग्य चम्काइरहेका छन् । त्यसैले आजकाल युवयुवतीहरुले ढिला आफु आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने पनि गरेका छन्।

यतिधेरै बुझेर विवाह गर्दा पनि विवाहपछि कसैको सम्बन्ध विच्छेद हुन्छ । त्यसैले यस्तो हुनमा आफ्नो राशीहरुले पनि विशेष प्रभाव पार्ने ज्योतिशीहरुले बताउछन् । शास्त्रीका अनुसार विवाहपछि यो राशी भएको मानिसहरुको भाग्य चम्कने । हेर्नुस कुन हो ?

-पहिलो जीवन सहज रुपले चल्ने भएकाले भविष्य उज्जल हुन्छ ।
-दोस्रो यी राशी हुने ब्यक्तिहरु प्रेममा उत्साहित, भावुक र मानसिक रुपमा संवेदनशील हुन्छन् ।
-तेस्रोमा यी राशी हुने ब्यक्तिहरु धैर्यवान , मिहनती हुन्छन् ।
-चौथोमा यी राशीका मानिसहरु परिश्रमी र इमान्दार हुने भएकाले विवाहपछि निकै खुशी र सुखी हुन्छन् । र परिवारप्रति निष्ठावान हुन्छन् ।

आजभोली मानिसहरु प्रविधीको विकासले गर्दा पहिलेभन्दा दुई स्टेप अगाडि छन् । किनभने कोही यही इन्रनेटको बढी प्रयोगले बिग्रीएका छन् । भने कोही यही कारण आफ्नो भाग्य चम्काइरहेका छन् । त्यसैले आजकाल युवयुवतीहरुले ढिला आफु आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने पनि गरेका छन्। यतिधेरै बुझेर विवाह गर्दा पनि विवाहपछि कसैको सम्बन्ध विच्छेद हुन्छ । त्यसैले यस्तो हुनमा आफ्नो राशीहरुले पनि विशेष प्रभाव पार्ने ज्योतिशीहरुले बताउछन् ।

शास्त्रीका अनुसार विवाहपछि यो राशी भएको मानिसहरुको भाग्य चम्कने । हेर्नुस कुन हो ?कर्कट राशी , यो राशी हुनेहरु मानिसहरुको विवाह पछि अति शुभ हुन्छः

कर्कट राशी , यो राशी हुनेहरु मानिसहरुको विवाह पछि अति शुभ हुन्छः

-पहिलो जीवन सहज रुपले चल्ने भएकाले भविष्य उज्जल हुन्छ ।
-दोस्रो यी राशी हुने ब्यक्तिहरु प्रेममा उत्साहित, भावुक र मानसिक रुपमा संवेदनशील हुन्छन् ।
-तेस्रोमा यी राशी हुने ब्यक्तिहरु धैर्यवान , मिहनती हुन्छन् ।
-चौथोमा यी राशीका मानिसहरु परिश्रमी र इमान्दार हुने भएकाले विवाहपछि निकै खुशी र सुखी हुन्छन् । र परिवारप्रति निष्ठावान हुन्छन् ।

प्रकाशित मिति October 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।