छक्का पन्जा ३को नै रेकर्ड तोड्यो छ माया छपक्कैले ! यति कमायो (भिडियाे)

पाेखरा २५ असाेज- नेपाली मुख्य चलचित्र ‘छ माया छपक्कै’ले शुक्रबारदेखि आफ्नो प्रदर्शन आरम्भ गरेको छ । प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘छ माया छपक्कै’ ’फेस्टिभ मुड’लाई लक्षित गर्दै दशैंको अन्त्यतिर रिलिज गरिएको हो ।चलचित्रले छक्का पन्जाको सबै रेकर्ड तोडेको खुलेको छ।

चलचित्रले रिलिजको पहिलो शोबाट दर्शकको निकै उत्साहजनक साथ पाएको छ । काठमाडौं र मोफसलका हलहरुमा दर्शकको उपस्थिति राम्रो छ । मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा पनि दर्शकको उल्लेखनीय उपस्थिति रहेको निर्माण पक्षले बताएको छ ।के भन्छन कलाकार टिम?

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।