दीपाश्री निरौला भन्छिन्ः यौ *न आनन्द लिन विवाह गर्नु पर्दैन

पाेखरा २५ असाेज- नेपाली कलाकारिताको जगतमा निकै लोकप्रिय नाम हो दीपाश्री निरौला । नेपाली अभिनेत्री, हास्य कलाकार एवम् पछिल्लो समय फिल्म निर्देशकको परिचय सम्म बनाएकी दीपाश्री निरौलाले आफू अविवाहित भएतापनि यौ *न आनन्द लिइरहेको बताएकी छिन् ।

पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा दीपाले सो कुरा बताएकी हुन् । उ ‘अहिलेको वैज्ञानिक युगमा यौ *न आनन्द लिन समस्या छैन । मैले पनि विभिन्न साधनमार्फत यौ *न आनन्द लिएको छु’, उनले भनेकी छिन्, ‘यौ *न आनन्द प्राप्त गर्न विवाह नै हुनु पर्दैन । नले आफु अविवाहित भएपनि विभिन्न साधनमार्फत यौ *न आनन्द लिइरहेको बताइन् ।

प्रकाशित मिति October 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।