देह*त्याग गरे भन्दै रुँदै आएकी रविना, फेरी नयाँ प्रेमी संग मिडियामा आइन् (भिडियो)

पाेखरा २५ असाेज- केही समय अगाडि पारिवारिक सम्बन्धको विषयले सामाजिक सञ्जालमा निकै भाइरल बनेकी रविना बादी यतिखेर भने भूमिगत जस्तै छन् । बादी एक समय सहाराविहीन बनेकी थिइन् । बेसहारा बनेकी उनलाई मानव आश्रम सेवाले बासस्थान दिएको थियो । पटक पटक आफ्नो श्रीमानका बिषयले सामाजिक संजालमा चर्चमा आएकी रविना यति बेला भने एउटा लाइभ भिडियोले गर्दा चर्चामा आएकी थिइन् ।

उनलाई कसैले पिडा दिएको भन्दै एकएक नाम लिएर आफ्नो घांटीमा सलको पा*सो लगाउदै गरेको भिडियो सार्वजनिक गरेपछि उनलाई सामाजिक संजालमा माया होइन गालीको बर्षा नै परेको थियो ।

केहि समय अघि उनले सामाजिक संजाल फेसबुक मार्फत कसैले उनलाई धोका दिएको भन्दै देहत्याग गर्न लागेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ । उनले देहत्याग गर्न लागेको भिडियो सामाजिक संजाल देखि युटूवहरु तिर भाइरल बनेपछि उनलाई थप विवादमा ल्याएको थियो ।

भारतमा रहेकी रविनाले कुनै भारतीय एक युवकले धोका दिएको भन्दै उनले नामै तोकेर केहि ब्याक्तिको नाम लिदै देहत्याग गर्न लागेको भिडियो सामाजिक संजालमा सार्वजनिक गरेपछि नेपालीहरु अचम्मित हुन् पुगेका थिए । भिडियोमा उनलाई कसैले पिडा दिएको भन्दै एकएक नाम लिएर आफ्नो घांटीमा सलको पा*सो लगाउदै गरेको भिडियो सार्वजनिक गरेपछि उनलाई सामाजिक संजालमा माया होइन गालीको बर्षा नै परेको थियो । भिडियोमा उनले सलको पा’सो लगाउदै उनले यातना दिएका केहि पुरुष र महिलाको नाम लिएकी थिइन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।