यौ*नधन्दालाई वैधानिक बनाउन माग गर्ने यी वकिल आफैं पार्टटाइम यौ*नकर्मी

पाेखरा २४ असाेज- १ क्रिमिनल डिफेन्स वकिलले १ टेलिभिजन च्यानलसँगको अन्तरवार्तामा आफैंले पनि पार्टटाइम यौ*नधन्दा गर्ने खुलासा गरे । अमेरिकाको राज्य आयोवाकी क्याथरिन सिअर्सलाई आशा छ कि उनको कहानी सार्वजनिक भएपछि यौ*न कर्मलाई अपरा*धको श्रेणीबाट बाहिर निकाल्न सहयोग पुग्नेछ ।

क्याथरिन १ बच्चाकी आमा हुन् । उनले केसीसीआइ टिभी च्यानलसँग कुरा गर्दै नेवादाको १ वेश्यालयमा उनले मात्रै ३ हप्तामा ६० लाख रुपैयाँ कमाएकी थिइन् । उनले करिब ३ वर्ष पहिले पार्टटाइम यौ-नधन्दा सुरु गरेकाे खुलसा भएकाे छ । अमेरिकाका नेवाडामा, जहाँ क्याथरिन काम गर्छिन्, यौ*नधन्दालाई कानुनी मान्यता दिइएको छ ।

क्याथरिनका अनुसार उनका पतिलाई यो कामबाट कुनै समस्या छैन । उनले ४ महिना पहिले मात्र १ बच्चा जन्माएकी छिन् । बच्चा जन्मिएपछि उनले केही समयको लागि यौ*नधन्दा छाडेकी छिन् । क्याथरिनका अनुसार जति हामी यौनधन्दाको बारेमा कुरा गर्छौं, उत्ति नै उनलाई अ*पराधको श्रेणीबाट निकाल्न सहयोग प्राप्त हुन्छ । पत्नीको यौ*नधन्दाको विषयमा पति जोनले पनि यसबारे आफूले धेरै मतलब नगर्ने बताए ।

प्रकाशित मिति October 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।