यी अभिनेत्रीलाई सरकारले लगायो फिल्म खेल्न प्रतिबन्ध (फोटो फिचर)

पाेखरा २४ असाेज– सुन्दरता सम्हाल्न नसक्दा ठूलो समस्यामा परिन्छ भन्ने उदाहरण बनेकी छिन् कम्बोडियाकी १ अभिनेत्री । उनी हुन २६ वर्षीया डेनी ख्वान । सरकारले उनलाई एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको जनाइएको छ । डेनीका कामुक तस्वीरहरुले आचारसंहिताको उल्लंघन गरिरहेको कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयले ठहर गरेका छन्।

वास्तवमा सरकारले उनीमाथि यस्तो कठोर कदम चाल्नुको कारण डेनीको एउटा फेसबुक पेज पनि हो । उक्त फेसबुक पेजमा उनका ३ लाख फलोअर्स छन् । जहाँ उनले आफ्ना निकै कामुक तस्वीरहरु पोष्ट गर्दै आएकी थिइन् । सरकारले फिल्म खेल्न प्रतिबन्ध लगाएपछि उनले पनि सामाजिक सञ्जाल फेसबुकमा बोल्ड तस्वीरहरु पोस्ट गर्न छाडेकी छिन् ।

हेर्नुहाेस् फाेटाे फिचरः

प्रकाशित मिति October 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।