ब्युटीफुल केकी, सिम्पल केकीः हेर्नुहोस् १२ तस्बिर

अभिनेत्री केकी अधिकारी यतिबेला चर्चामा छिन् । उनी अभिनित चलचित्र ‘छ माया छपक्कै’ असोज २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा केकीको जोडी दीपकराज गिरीसँग हुनेछ ।

बेलाबेलामा देशको राजनैतिक र समसामयिक विषयमा समेत आफ्नो अभिव्यक्ति दिने कारण केकी सचेत नायिकाका रुपमा पनि चिनिन्छिन् ।

म्युजिक भिडियोमा समेत व्यस्त केकी सुन्दरताका कारण पनि चर्चामा रहने गर्छिन् । व्यापारिक हिसाबले चलचित्र अ*सफल भए पनि उनको अभिनयको भने तारिफ हुने गर्छ । केकी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् ।बेलाबेलामा देशको राजनैतिक र समसामयिक विषयमा समेत आफ्नो अभिव्यक्ति दिने कारण केकी सचेत नायिकाका रुपमा पनि चिनिन्छिन् ।

नायिकासँगै फिल्म मेकिङमा समेत व्यस्त केकी पछिल्लो समय निकै व्यस्त छिन् । उनी यही क्षेत्रमा सधै सक्रिय रहन सकियोस् भनेर चलचित्र मेकिङमा समेत लागेको बताउँछिन् ।

सुन्दरता र अभिनयका कारण लाखौँ फ्यान कमाएकी केकी ‘छ माया छपक्कै’ पछि चलचित्र ‘झिं*गे दाउ’ मा देखिनेछिन् । यो फिल्मको कथाले आफूलाई लोभ्याउने बताउँछिन् ।

नायिकासँगै फिल्म मेकिङमा समेत व्यस्त केकी पछिल्लो समय निकै व्यस्त छिन् । उनी यही क्षेत्रमा सधै सक्रिय रहन सकियोस् भनेर चलचित्र मेकिङमा समेत लागेको बताउँछिन् ।

रिलिजको क्रममा रहेको चलचित्र ‘छ माया छपक्कै’ बाट आशावादी केकी भन्छिन् – ‘यो फिल्म मेरा लागि महत्त्वपूर्ण किन पनि छ भने यो फिल्ममार्फत धेरै दर्शकमाझ पुग्न सक्छु ।’

 

योपनि पढ्नुहोस्र
अष्ट्रेलिया जाने लोभमा युवतीले गरिन आफ्नै भाइसँग बिहे

हाडनाता सम्बन्धमा विवाह चल्दैन । कानूनअनुसार यदी विवाह भयो भने पनि स्वतः बदर हुन्छ । तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गिर्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ । हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् ।

विवाह लगत्तै बहिनीले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन ।

घटना भारतको हो । भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन्। भाइ अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सिफ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन् ।

विवाह लगत्तै बहिनीले नक्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन । भाइ-बहिनीको विवाह गराउन उनीहरूका आफन्त पनि लागिपरेको जनाइएको छ ।

प्रकाशित मिति October 5, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।