अनमोल माथी भुवनको गफ

पाेखरा १७ असाेज- नेपाली रजतपटका सदावहार नायक मानिन्छन् भुवन केसी । उनले गर्ने क्रियाकलापहरु मिडियाले पछ्याइरहेको हुन्छन् । आफ्नो समयमा ब्याक टू ब्याक हिट फिल्म दिएका भुवनको दोश्रो पुस्ता रजतपटका हटकेक छन् । भुवनका सुपुत्र अनमोल केसी रजतपटका हटकेक हुन् ।

भुवनले अनमोललाई आफ्नो अनुमति विना फिल्म खेल्न दिँदैनन् भन्ने चर्चा फिल्मी वृतमा चल्दै आएको छ । यस विषयमा कुनै सत्यता नभएको भुवनले बताउँदै आएका छन् ।

भुवनले नयाँ फिल्मको लगि गेटअप बदलेको लामै समय देखि चर्चा हुँदै आएको थियो । भुवनले अनमोललाई आफ्नो अनुमति विना फिल्म खेल्न दिँदैनन् भन्ने चर्चा फिल्मी वृतमा चल्दै आएको छ । यस विषयमा कुनै सत्यता नभएको भुवनले बताउँदै आएका छन् । भुवनले नयाँ फिल्मको लगि गेटअप बदलेको लामै समय देखि चर्चा हुँदै आएको थियो ।

फिल्म ‘मिस्टर नेपाली’ को घोषणा देखि नै उनले नयाँ फिल्म बनाउने र फिल्मको हिरोमा अनमोल हुने र अपोजिटमा भुवन स्वयं देखिने चर्चा चल्दै आएको थियो । अन्ततः उनले फिल्मको नाम सार्वजनिक गरे र निर्देशक विदेशी ल्याउने तयारि गरे ।

प्रकाशित मिति October 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।