दुःख कष्टलाई पन्छाउन चाहानुहुन्छ ? यस्ता मन्त्रहरु जप गर्नुहोस् शुभ फल प्रदान गर्दछ

पाेखरा १७ असाेज- देशमा रहेका जनजाती सबैले मान्नी धर्म हाे । कतीपयले कुन धर्म मान्नछन् भने कतिपयले अर्कै धर्म मान्छन्। हामीले पूजा गर्दा कहिले काही भुल हुने गर्छ। यस्तो अबस्थामा के कस्ता कार्य गर्न पर्छ भनेर थोरैलाई मात्र थाहाँ होला। ज्योतिष शास्त्रअनुसार पूजाको समय केहि गल्ती भएमा यस मन्त्रको जप गर्नु पर्दछ जसले भुललाई क्षेमा गरी शुभ फल प्रदान गर्दछ। याे मन्त्र जप्पनुहाेस् तपाइलाइ कहीले दुख कष्ट हुदैन।

मन्त्र – अपराधसहस्त्राणि क्रियन्तेऽहर्निशं मया।दासोऽयमिति मां मत्वा क्षमस्व परमेश्वर।।गतं पापं गतं दु:खं गतं दारिद्रय मेव च।आगता:

सुख- संपत्ति पुण्योऽहं तव दर्शनात्।। अर्थ – हे परमेश्वर। मद्वारा रात-दिन हजारौ अपराध भई नै राख्छ। यो मेरो दास हो । यस्तो सम्झेर मेरो ती अपराधलाई कृपापुर्वक क्षमा गर्नुहोस। तपाईको दर्शनबाट मेरो पाप र दु:ख नाश होस, दरिद्रता हटोस्। सुख सम्पत्ति प्राप्त होस्। यस्तो बरदान दिनुहोस्।

यी कुराहरूमा ध्यान पुराउनुहाेस् ... प्रत्येक पूजाको अन्तिममा यस मन्त्रको जप गर्नुहोस जसले भगवानको कृपा रहिरहन्छ। यदि देवीको गर्ने हो भने परमेश्वरको स्थानमा परमेश्वरी बोल्नुहोस। मंत्र जप वा पाठ गरेपछि यस मन्त्र जप्न सक्नुहुनेछ। ज्योतिष शास्त्रअनुसार पूजाको समय केहि गल्ती भएमा यस मन्त्रको जप गर्नु पर्दछ जसले भुललाई क्षेमा गरी शुभ फल प्रदान गर्दछ। याे मन्त्र जप्पनुहाेस् तपाइलाइ कहीले दुख कष्ट हुदैन।

प्रकाशित मिति October 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।