नायिका सुष्मा अधिकारीको बोल्ड विकीनी अवतार (फाेटाे फिचर)

नेपाली चर्चित नायिका सुष्मा अधिकारीले एक म्युजिक भिडियोमा अभिनय गरेको बोल्ड विकीनी अवतार सार्वजनिक भएको छ । लै बरी लै बोलको म्युजिक भिडियोको सुटिङका क्रममा खिचिएको नायिका अधिकारीको बोल्ड विकीनी सार्वजनिक भएको हो ।

नायिका अधिकारी हालसम्म बिभिन्न कार्यक्रममा सहभागी हुन कतार, युएई, अष्ट्रेलिया, रसिया, इजरायल, मलेसिया, सिंगापुर, लण्डन र जापान पुगिसकेकी छिन् ।

सपन श्रेष्ठको स्वरमा रहेको सो म्युजिक भिडियो चाँडै नै सार्वजनिक हुने तयारीमा रहेको छ । सो भिडियोमा उनी निकै बोल्ड देखिएकी छिन् । आकर्षक अनुहार ,लोभलाग्दो शारिरिक बनावट भएकी नायिका अधिकारी कैलालीको धनगढीमा जन्म भई हाल काठमाण्डौँको बालुवाटारमा बस्दै नेपाली रंगमञ्चमा क्रियाशिल रहेकी छिन् ।

नायिका अधिकारी म्युजिक भिडियो ,बिज्ञापन र बिदेशका कार्यक्रमहरुमा व्यस्त हुने गर्छिन् । सुष्मालाई धेरैले से*क्सी ,बो*ल्ड एव बिन्दास मोडेल भनेर चिन्ने गर्दछन् । नायिका अधिकारीले आफ्नो रंगकर्ममा पहिलो पटक बोल्ड विकीनी अवतार दिएकी हुन् । हेर्दा निकै नै से*क्सी देखिने नायिका अधिकारी हालसम्म बिभिन्न कार्यक्रममा सहभागी हुन कतार, युएई, अष्ट्रेलिया, रसिया, इजरायल, मलेसिया, सिंगापुर, लण्डन र जापान पुगिसकेकी छिन् ।

हेर्नुहाेस् उनकाे बाेल्ड तस्वीरहरूः

प्रकाशित मिति October 3, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।