शिशिर भण्डारीले दुईटी बिहे गर्छु भन्दा सुन्दरीहरु हाँसेरै बेहोस ! (भिडियो)

पाेखरा १६ असाेज- समाज सेवार चलचित्र अभिनयमा निरन्तर खटिरहेका कलाकार तथा समाजसेवी शिशिर भण्डारीले सम्पुर्ण नेपालीहरुलाई बिजया दशमी २०७६ सालको मुरी मुरी शुभकामना दिएका छन् । शिशिरले आफ्नो युटुब च्यानल मार्फत देश तथा परदेशमा हुने नेपालीहरुलाई बिजया दशमीको शुभकामना बाँडेका हुन् ।

उनले गायिका भावना आचार्यसँग दोहोरी खेल्दै निकै रमाईलो पनि गरे । पछिल्लो समय शिशिर भण्डारीका लाईभ दोहोरी भिडियोहरु पनि दर्शकहरुले अत्याधिक रुचाएका छन् ।भावनासँगको दोहोरीमा शिशिरले दुई वटी बिहे गर्नेलाई गाह्रो पर्ने बताउँदै हसाएरै मुर्छा पारे । पछिल्लो समय बाल प्रतिभा कमला घिमिरेसँग लाईभ दोहोरी भिडेका शिशिरले उक्त दोहोरी भिडियोलाई निकै रमाईलो बनाएका थिए ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 3, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।