सुन्दरी मोडेल सारिका केसीका ९ हट अवतार

पाेखरा १६ असाेज- नेपालमा धेरै जसाे कलाकारहरुको बाहिर हाँसो सबैले देखेका हुन्छन् तर वास्तविक जीवनमा रुनेहरु पनि धेरै छन् ।’ कतिले मिडियामा खुलाउन चाहन्छ आफ्नो पारिवारिक पृष्ठभूमि भने कतिपय कलाकारहरुले गोप्य नै राख्दै आएका हुन्छन् ।

त्यस्तै गरी १ चर्चित मोडल सारिका केसी पछिल्लो समय सबैको लोकप्रिय बनेकी कलाकार हुन् । उनकी आमा भन्छिन्- बाग्लुङ मा जन्मिएकी सारीका सानै देखि हिरोईन बन्छु भन्ने चन्चले स्वभावका दाजु बहिनी मिलेर टिभि हेर्दै अभिनय गर्ने गरेको बताउँछिन् ।

त्यतिकैमा विगत सम्झेर भावुक बन्द‌ै आमाले भनिन् मैले श्रिमानको माया नपाएपनि छोराछोरीले धेरै खुशी राखेको बताइन् ।प्रेम विवाह गरेपछि २ सन्तानको साथका रमाइरहेको परिवारलाई , वैदेशिक रोजगारीको कारणले गर्दा धन कमाउन मलेसिया जान्छु भनेर गएको श्रीमान अहिलेसम्म फर्केर नआउँदा दुख व्यक्त गर्नुभयो ममिले ।

सुरुवाती दिनहरुमा १/२ वटा भिडियोमा अभियन गर्न पाएपनि हुन्थ्यो जस्तो लाग्ने बताउँछिन् सारिका । उनले अभिनय गरेको गीत (मर्ने मिति हुदैन पात्रोमा) देखि लिएर धेरै गीतहरुमा उनको उत्कृष्ट अभिनय रहेको छ। पढ्दै गर्दा काठमाडौं आएर मोडलिङमा लागेकी सारिका केसी अहिलेसम्म धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

हेर्नुहाेस् उनकाे फाेटाे फिचरः

याे पनि पढ्नुहाेस्ः
डीभी खुल्यो , आजबाट आवेदन दिन सकिने

संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा(डीभी) २०२१ का लागि आवेदन खुल्ला गरेको छ। सूचना अनुसार २०१९ अक्टुबर २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

अमेरिकाको आप्रवासी ऐन(इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीका लागि आवेदन खुल्ला गरेको हो। जस अनुसार अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउँछ। डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ। डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन।

अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ। साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ।

तर डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन। यसैगरी कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ।

प्रकाशित मिति October 3, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।