नायिका काजोलका यी ६ तस्वीरले युवाकाे ढुकढुकी यसरी बढायाे

पाेखरा १३ असाेज- बलिउड चर्चित नायिका काजोललाई हिन्दी चलचित्रकी प्रसिद्ध नायिका भनेर चिनिन्छ। उनी काजोल ४२ वर्ष लागेकि छिन् । बाजीगर, गुप्त, कुछ कुछ होता है, माइ नेम इज खान, कभी खुसी कभी गम जस्ता सुपरहिट फिल्ममा काम गरेकि छिन् उनले ।

११ पटक फिल्मफेयर अवार्डमा मनोनयनमा परेकी काजोलले ५ पटक अवार्ड पाएकी छिन् । काजोलको जन्म ५ अगस्त १९७४ मा महाराष्ट्रमा भएको थियो । उनको नाम काजोल मुखर्जी हो । तर, साथीहरुले काजोल मात्रै भने ।

उनकी आमा तनुजा हिन्दी फिल्मकी प्रसिद्ध नायिका हुन् । उनकी सानिआमा नुतन पनि पुरानी जमानाकी चर्चित नायिका हुन् । काजोलकी बहिनी तनीषा मुखर्जी र काकाकी छोरी रानी मुखर्जी पनि अभिनयमा सक्रिय छन् । काजोलले अभिनेता अजय देवगणसंग विवाह गरेकी छिन् उनका दुई छोरा छन् युग र न्यासा ।

काजोलले सन १९९२ मा राहुल रवैलको फिल्म ‘बेखुदी’ वाट अभिनय सुरु गरेकि थिइन् । पहिलो फिल्मको नतिजा राम्रो भएन । सन १९९३ मा रिलिज भएको अब्बास मस्तानको फिल्म ‘बाजीगर’ रिलिज भएपछि उनी एकाएक चर्चामा आईन् । त्यसपछि उनले शाहरुख खानसंगै केहि फिल्ममा काम गरिन् ।

चलचित्र गदरमा निर्देशकको पहिलो रोजाई काजोल थिईन् । काजोलले काम नगरेपछि अमिषा पट्टेलले काम गरेकी थिईन् । अर्को चलचित्र ‘दिल से’ मा पनि काजोलले काम नगरेपछि मनिषा कोइरालाले अभिनय गरेकी थिइन् ।

हेर्नुहाेस् उनकाे फाेटाे फिचरः

बाजीगर, गुप्त, कुछ कुछ होता है, माइ नेम इज खान, कभी खुसी कभी गम जस्ता सुपरहिट फिल्ममा काम गरेकि छिन् उनले । ११ पटक फिल्मफेयर अवार्डमा मनोनयनमा परेकी काजोलले ५ पटक अवार्ड पाएकी छिन् । काजोलको जन्म ५ अगस्त १९७४ मा महाराष्ट्रमा भएको थियो । उनको नाम काजोल मुखर्जी हो । तर, साथीहरुले काजोल मात्रै भने ।

उनकी आमा तनुजा हिन्दी फिल्मकी प्रसिद्ध नायिका हुन् । उनकी सानिआमा नुतन पनि पुरानी जमानाकी चर्चित नायिका हुन् । काजोलकी बहिनी तनीषा मुखर्जी र काकाकी छोरी रानी मुखर्जी पनि अभिनयमा सक्रिय छन् । काजोलले अभिनेता अजय देवगणसंग विवाह गरेकी छिन् उनका दुई छोरा छन् युग र न्यासा । चलचित्र गदरमा निर्देशकको पहिलो रोजाई काजोल थिईन् । काजोलले काम नगरेपछि अमिषा पट्टेलले काम गरेकी थिईन् ।

काजोलले सन १९९२ मा राहुल रवैलको फिल्म ‘बेखुदी’ वाट अभिनय सुरु गरेकि थिइन् । तर, पहिलो फिल्मको नतिजा राम्रो भएन । सन १९९३ मा रिलिज भएको अब्बास मस्तानको फिल्म ‘बाजीगर’ रिलिज भएपछि उनी एकाएक चर्चामा आईन् । त्यसपछि उनले शाहरुख खानसंगै केहि फिल्ममा काम गरिन् ।

प्रकाशित मिति September 30, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।