गाउँपालिका अध्यक्षको अश्ली*ल सेल्फी भाइरल

काठमाडाैँ ११ असाेज- गत बुधबार बिहानैदेखि एक जनप्रतिनिधिको सेल्फी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएकाे छ। सेल्फीमा उनको अवस्था भने अश्ली*ल छ। सामाजिक सञ्जालमा भने यो तस्वीर अध्यक्ष ओझाले १ युवतीलाई मोबाइलमा पठाएको चर्चा छ। यसरी तस्वीर भाइरल भएपछि अध्यक्ष ओझाले सो तस्वीर आफ्नै रहेको स्वीकार गरे। उनले भने, ‘मेरा विरोधीले मलाइ सि*ध्याउन यस्तो गरेका हुन्।’

यसबारे कुरा गर्दा उनले आफू सधै‌ यस्तै भएको बताए । उनले भने, ‘मेरै पार्टीका मान्छेहरु लागेका हुन्।’ ओझा तत्कालीन एमाले हालको नेकपाबाट विजयी अध्यक्ष हुन्। को–को लागे विरो*धमा भन्ने प्रश्नमा ओझाले भने, ‘म कसैको नाम लिन चाहन्न तर, मेरै पार्टीका मान्छेहरु लागेका छन्। उनीहरुले काँग्रेसका मान्छेलाई पनि दिए (अश्लि*ल तस्वीर) । तर, यो तस्वीरले आफूलाई केही फरक नपार्ने उनको भनाइ छ।

उनले भने, ‘यो सबै वि*रोधीले गरेका हुन्, तिनीहरुले केही गर्न सक्दैनन्।’ यो तस्वीर सामाजिक सञ्जालमा भाइरल बनाउने विरु*द्ध प्रहरीमा उ*जुरी पनि नगर्ने उनले बताए

उनले यो तस्वीर २ वर्षपहिला आफु विरामी हुँदा काठमाडौंमा लिइएको दावी गरे। तस्वीर उनले आफै होटलको कुनै कोठामा लिएको जस्तो देखिन्छ। तस्वीर हेर्दा विरामी जस्तो देखिँदैन त भन्ने प्रश्नमा उनले भने, ‘यो सबै वि*रोधीले गरेका हुन्, तिनीहरुले केही गर्न सक्दैनन्।’ यो तस्वीर सामाजिक सञ्जालमा भाइरल बनाउने विरु*द्ध प्रहरीमा उ*जुरी पनि नगर्ने उनले बताए। सामाजिक सञ्जालमा भने यो तस्वीर अध्यक्ष ओझाले १ युवतीलाई मोबाइलमा पठाएको चर्चा छ।

प्रकाशित मिति September 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।