डोल्पामा जन्मियो २४ औँला भएको बच्चा, यस्तो देखेपछि परिवार नै चकित

डोल्पामा एक महिलाले २४ औँला भएको बच्चालाई जन्म दिएकी छन् ।जगदुल्ला गाउँपालिका–६ की २२ वर्षीया सरादेवी बिकले २४ वटा औँला भएकी छोरी जन्माएकी हुन् । छोरीका हातमा १२ र खुट्टामा १२ औँला छन् । यस्तो घटनाले परिवार नै अचम्ममा परेका छन् ।शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।उनको तौल दुई किलो पाँच सय ग्राम छ । परिवारका सदस्यले भने यस्तो कुरा लुकाएर राखेका थिए ।तर गाउँलेको दबावका कारण सार्वजनिक रुपमै अनौठो शिशुको बारेमा जानकारी गराइएको हो । सारादेवी र दलपति बिकको पहिलो सन्तानको रुपमा उक्त बच्चालाई जन्माएका थिए ।

यो पनि पढ्नुहोस
नैनीतालमा खुल्दा यस्ती हट देखिइन सुन्दरी नायिका ज्याक्लिन

बलिउडकी चर्चित अभिनेत्री हुन् ज्याकलिन फर्नाडिस । बेलाबेलामा चर्चामा आउने उनि यतिबेला पनि आफ्नो लुक्सको कारण चर्चामा आएकी छिन् । फर्नाडिसको एक तस्वीरले सामाजिक सञ्जालमा धुम मच्चाएको छ । उक्त तस्विरमा उनि गुलाबी रंगको बार्बी सूटमा बेल्ड अबतारमा देखा परेकी छिन् ।यतिबेला उनी आफ्नी बहिनीसँग विदा मनाउन नैनीताल गएकी छिन् । उक्त तालमा फर्नाडिस हट अबतारका तस्विरहरु सेयर गरेकी छिन् ।

विदा मनाउने क्रममा उनले शेयर गरेका तस्वीरले बलिउडमा निकै हंगामा मच्चाएको छ । गुलाबी रंगको सूटमा उनि झनै सुन्दरी देखिएकी छिन् । उनले नैनीताल खिचेका तस्विरहरु फ्यानले अत्याधिक मन पराएर प्रतिक्रिया दिएका छन् । पछिल्लो समय उनलाई फिल्म ‘रेस ३’ मा देखिएको थियो ।

बोल्ड ज्याकलिनका अन्य बोल्ड तस्वीर हेरौँस्

प्रकाशित मिति June 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।