पाेखरा ९ असाेज- जनावरलाई माया दर्शाउने मानिसहरुको आ आफ्नै तरिका र रुची हुन्छन् । जसअनुरुप कसैले घरमा कुकुर पाल्छन् त कसैले बिराला । घोडा, काजिल, खरायो पाल्नु सामान्य मानिन्छ । कसैले बाँदरलाई पनि घरमा ल्याएर माया दर्शाउँछन् । जसमध्येकी धादिगंकी कल्पना आलोमगर पनि बाँदर भनेपछि हुरुक्कै हुन्छिन् ।
उनले एउटा सानो बाँदरलाई ल्याएर घरमा सन्ताजसरी नै पालेकी छिन् । कल्पनाले उक्त बाँदरको आमा मरेपछि उनले घरमा नै ल्याएर नै पाल्न सुरु गरेकी हुन् । उनले सानो बाँदरको नाम कान्छी राखेकी छिन् । आँफुसँगै सुताउँछिन् । कल्पनाले उक्त बाँदरलाई आफ्नी छोरी सरह नै माया दिएकाे बताइन् ।
हेर्नुहाेस् भिडियाेः
प्रकाशित मिति September 26, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।