फेरी के भयो बिक्रमलाइ भन्छन्ः ‘आमा वि*ष ल्याएर दिनु म बाँच्न चाहन्न ’ (भिडियो)

पाेखरा ७ असाेज- रुपा र कृष्णको जस्तै अर्को जोडी अहिले सामाजिक सञ्जालमा फेरी भाइरल भएका छन् । केही वर्ष देखि पोखरामा बसेर दोहोरी साँझमा काम गर्ने विक्रम सुनार कामबाट फर्कदा मोटरसाइकल दु*र्घटनामा परे । उनी मध्यरातमा दुर्घटनामा परेका थिए । काठमाडौं न्युरो अस्पतालमा उपचार गर्दा ६ महिना सम्म उनको आवाज नै आएन । तर विस्तारै आवाज आउन थाल्यो । पहिलाको जस्तो आवाज अहिले पनि छैन ।

उनले त्यो बेलामा आमालाई धेरै पटक वि*ष ल्याएर दिनु म बाँच्न चाहन्न भनेर भने । त्यसो भन्दा आमा रुनुहुन्थ्यो । त्यही बेलामा उनको १ जना युवतीसंग फेसवुकमा कुराकानी हुन्थ्यो ।

उनी आफ्नो बुवाआमाको बुढेसकालमा सहारा बन्न चाहन्थे । अहिले पानी पनि अरुले नै खुवाउनुपर्छ । उलाई आफ्नो आमाले हेरचाह गर्नुहुन्थ्यो । त्यो बेलामा उनले आमालाई धेरै पटक वि*ष ल्याएर दिनु म बाँच्न चाहन्न भनेर भने । त्यसो भन्दा आमा रुनुहुन्थ्यो । त्यही बेलामा उनको १ जना युवतीसंग फेसवुकमा कुराकानी हुन्थ्यो । मनु लामासंग उनको फेसवुकमा कुराकानी हुन थाल्यो । फेसवुकमा कुराकानी हुँदै उनीहरुबीच टेलिफोनमा कुराकानी गर्न थाले ।

रुपा जसले विवाह पछि यस्तो अवस्था भोगीन् । विवाह भएको दुई महिनामा उनको श्रीमान कृष्णको दुर्घटना भएर हातखुट्टा गुमाएका थिए । तर विक्रम भने विवाह अघि नै अशक्त छन् । विक्रमले आफु अशक्त भएको र खाना समेत अरुले खुवाईदिनुपर्छ भनेर भन्दा मनुले विश्वास गरिनन् । तर विक्रमले कार्यक्रम इन्द्रेणीमा सहभागी भएर आफ्ना कुरा राखे त्यो भिडियो मनुले पनि हेरिन् ।

मनुले विवाहको प्रस्ताव राख्दा विक्रमले पहिला आफुलाई आएर एक पटक हेर्न र त्यस पछि मात्र विवाहबारे निर्णय गर्न आग्रह गरे । जव मनु विक्रमलाई भेट्न आइन त्यसपछि उनले विक्रमलाई छोडिनन्

त्यसपछि उनी झन विक्रमसंग नजिक भइन् । मनुले विवाहको प्रस्ताव राख्दा विक्रमले पहिला आफुलाई आएर एक पटक हेर्न र त्यस पछि मात्र विवाहबारे निर्णय गर्न आग्रह गरे । जव मनु विक्रमलाई भेट्न आइन त्यसपछि उनले विक्रमलाई छोडिनन् । उनले आफ्नो इच्छाले विक्रमसंग विवाह गरिन् । मनुको माइती यो विवाहबाट खुसी छैनन् । मनुलाई फर्केर आउनु भन्छन् । उनी विक्रमलाई छोडेर जान सक्दिनन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति September 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।