करिनाको न*ग्न फोटो लिक भयो, आखिर कस्ले सार्वजनिक गरिदियो यस्तो तस्विर ? (फाेटाे फिचर)

पाेखरा ६ असाेज- बलिउडकि चर्चित अभिनेत्री करिना कपूर फेरि यतिबेला सामाजिक सञ्जालमा भाइरल भएकि छिन् । बलिउड सुन्दरीकि नामले समेत परिचित करिनाले हिजो मात्रै ३९ औँ जन्मदिन मनाइन् । यता जन्मदिन मनाइसके पश्चात उनकै जिवनसँग सम्बन्धित भिडियोहरू प्रस्तुत गरेकि थिइन । बलिउडमा थुप्रै सफल फिल्म गरेकी कपूरले जन्मदिनको अवसरमा आफ्ना जीवनका केही निजी पाटो पनि दर्शकको अगाडि शेयर गरेकी छिन् ।

एमएमएस लीक : करीना कपूरको एमएमएस सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । उक्त भिडियो फिल्मको सुटिङको दौरान लिक भएको श्रोतहरूको दावी थियो । उनी अलि मुडी टाइपकि थिइन । फिल्मको शुटिङपछि आफ्नो कोठामा जाँदै गर्दा ढोका बाहिरबाट नै कपडा फुकाल्दै गइन् । उनको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

करिनाले आफ्नो अफेयरदेखि गर्भवती हुँदासम्मका हरेक कुरा सामाजिक सञ्जालमा तस्विर तथा भिडियोहरू तथा पोष्टहरू दर्शकको अगाडि प्रस्तुत गर्दै आएकी छिन् । तर उनको जीवनको बारेमा केहि कन्ट्रोभर्सीको कुराहरूका बारेमा आज पनि धेरै मानिसहरु अनभिज्ञ नै पाइन्छन् । जसले करिनाको जीवनमा केहि यस्ता विवाद सिर्जना भएका थिए जुन उनको करियरमा दाग बनेर आजका दिनसम्म पनि रहिरह्यो ।

करीना र शाहिदको ‘लिपल’क’: करिनाको जीवनकै करिअरमा दाग लाग्ने गरि भएको अर्को ठूलो विवादास्पद क्षण शाहिदसँगको लिपलक हो । एउटा फिल्मको सेटमा करीनाले शाहिदलाई प्रपोज गरेकी थिइन्, जुन फिल्मको कथा बस्तु नै थियो या करियरमै गरेकि थिइन त्यो भने अझैसम्म खुल्न सकेको छैन तर उनिहरूको त्यस घटना पश्चान लव अफेयरको हल्ला फैलियो ।

लव अफेयरको हल्ला फैलिएसँगै करिना र शाहिदको एउटा भिडियो सार्वजनिक भयो । भिडियो यसरी आयो कि जुन समाजमा अपाच्य नै थियो । जसमा करीना र शाहिद एक अर्कालाई ओठमा चुम्बन गरिरहेका थिए । अनि बलिउड दुनियाँमा के पाउँछन कानो आँखो भने झै उक्त भिडियो लिक हुने वित्तिकै आगो जस्तै फैलियो ।

तर केहि समयपछि नै उनीहरुको ब्रेकअपको खबर बलिउडका केहि पत्रपत्रिकाहरूमा आउन थाले । यता अगो जस्तै फैलिएको उक्त भिडियोको घाउ सेलाउन नपाउँदै उनिहरूको ब्रेकअपको खबर अोझेलमा परेसँगै करिनाले फेरि सैफ अलि खानसँग जोडी बाँधिन् । अन्ततः करिनाले सैफसँग विवाह गरिन् । अहिले उनको एउटा छोरा पनि हुर्किरहेको छ ।

प्रकाशित मिति September 23, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।