२ तलामाथिबाट खसेकि बच्चीलाइ युवाले च्याप्पै समाएर बचाए, विश्वभर भयो प्रसंशा (भिडियो)

पाेखरा ५ असाेज- मानिस कहिलेकाही भगवान सावित बन्छ । चलचित्रमा देखाइएको दृष्य बास्तविक बन्छन् । टर्कीको इस्तानबुलमा यस्तै अपत्यारीलो तर सत्य घटना भएको छ । एक १७ वर्षीय युवकले २ तल्लामाथिबाट सडकमा खसेकी बच्चीलाई बीचैमा समातेका छन्।

उनी त्यही उभिएर बसेको बेला माथीबाट बच्ची झ्यालबाट खस्छिन् । खस्दै गरेको देखेर उनले जमिनमा पछारीन नपाउँदै च्याप्पै समात्छन् । अल्जेरियाका फ्युजी जबातले नसमातेको भए ती बच्ची सडकमा बजारिन्थिन् र उनलाई जे पनि हुन सक्थ्यो। उनि बाँच्ने सम्भावन निकै कम थियो । उनि भगवानकको रूपमा देखा परे। यसैले उनी अहिले विश्वभरी साक्षत भगवान भनेर फैलिएका छन् । दृष्य र भिडियो सर्वत्र सेयर भइरहेको छ । अहिले उनलाइ प्रशंसा र धन्यवादको बर्ष भइरहेको छ ।

हेर्नुहेास् भिडियाेः

याे पनि पढ्नुहाेस्ः
पूर्वलडाकु निर्मलाको विजोग जसलाई घरपालुवा पशुपन्छिसँगै सुताईएको ८ बर्ष भयो

काठमाडौ ८ वर्षीय जीवन विक घरको सुरमा उभिएर मलखाद माथि बसेको अचेत आमाको पीडा हेर्ने गर्छन् आमाको जलेको खुट्टा पनि अशक्त अवस्था देख्दा उनी भक्कानिन्छन् । तत्कालीन माओवादी द्वन्द्वमा घरपरिवार त्यागेर पूर्वलडाकु ३२ वर्षीया निर्मला विक ‘साधना’ तीन वर्षदेखि अचेत छिन् उनी बेलुका अध्याँरो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताइन्छिन् ।

जाडोमा पनि यस्तै हो आमालाई हेर्दै जीवले भने, ‘सानो छु केही गर्न सक्दिनँ छिटो ठूलो हुन पाए कमाएर औषधि गराउने मन छ यो समाचार आजको नागरिक दैनिकले छपेको छ ।

बिहान तिनै घरपालुवा पशुपन्छिसँगै बाहिर सारिन्छिन् त्रिवेणाी ५ जगार जबरबोटकी निर्मला आठ वर्षअगाडि रोगले थलिएकी हुन् छिटो ठूलो हुन पाए आमाको उपचार गर्न सकिन्थ्यो कि भन्ने जीवनलाई परेको छ आमाको दैनिकीले उनलाई असाध्यै पीडा हुन्छ तर बाल्यावस्थाका उनी निरीह छन् आमा सधैँ भुँइमा नांगै सुत्नुहुन्छ सुत्ने लुगा पनि छैन । जाडोमा पनि यस्तै हो आमालाई हेर्दै जीवले भने, ‘सानो छु केही गर्न सक्दिनँ छिटो ठूलो हुन पाए कमाएर औषधि गराउने मन छ यो समाचार आजको नागरिक दैनिकले छपेको छ ।

प्रकाशित मिति September 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।