टंक,अशोक र एआरको गित ‘मन बिनाको धन २’ को सुटिङ (भिडियाे)

पाेखरा ४ असाेज- सडकमा गित गाउने अशोक दर्जीले गाएको पहिलो गित मन बिनाको धनले धेरै चर्चा कमायो । सडकमा गित गाउदै माङ्दै हिड्ने अशोक दर्जीलाई समाजसेवि डिजे रुपकले भेटेर पहिलो पटक फेसबुकमा उनको कला सबैमाझ ल्याएका थिए ।

भाग्य न्यौपानेले तात्तातो खबरमा अशोकको कलालाई ल्याएपछि अशोक एकाएक भाइरल नै बने ।

अशोक दर्जिलाइ डिजे रुपकले टंक बुढाथोकीसंग पुर्याएपछी अहिले टंकले छोरालाई जस्तै माया गरेर पढाउदै अनि कलालाई अगाडि बढाउदै गरेका छन । अहिले मन बिनाको धन दुई अर्थात बा आमा भन्ने गित सुटिङ भैरहेको छ ।

हेर्नुहाेस् भिडियाेः

याे पनि पढ्नुहेास्ः
नायिका अनुष्का शर्मा भन्दा कम छैनन् विराट कोहलीकी भाउजु चेतना

विराट कोहलीले सुन्दरी नायिका तथा पत्नि अनुष्का शर्मा निकै सुन्दर छिन् । अभिनयको क्षेत्रमा भएका कारण अनुष्काको सुन्दरताको चर्चा सदावहार रुपमा चल्ने गर्छ । तर आज हामी अनुष्काको भन्दा पनि विराट कोहलीकी भाउजुको बारेमा कुरा गर्दै छौ । उनकी भाउजु अनुष्का भन्दा पनि सुन्दरी छन् ।

सोसल मिडियामा उनको चर्चा खुबै चुलिएको छ ।उनको नाम चेतना कोहली हो ।चेतनाले आफ्ना पतिसँग राखेको तस्विर सोसल मिडीयामा भाइरल भइरहेका छन् । चेतवना पहिलो पटक आइपिएल गेम चल्दा पनि देखिएकी थिइन् । चेतना र विकाशका एक छोरा पनि छन् जसको नाम हो आर्या कोहली । यसो त बिकास पनि सामाजिक संजालमा खबै सकृय रहन्छन् ।

प्रकाशित मिति September 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।