सुहागरातका दिन श्रीमतीमा यस्तो गम्भिर समस्या देखिएपछि ज्वाईले गुहारे ससुरा

आफ्नी बेहुलीसँग जव सुहागरातको रमाइलो सुरु गर्न खोज्दा आफ्नी पत्नि तेस्रो लिंगी भएको थाहा पाएपछि

पाेखरा ३ असाेज- सुहागरातका पलहरु अविस्मरणीय बनाउन जुनै बेहुलाले पनि चाहना राख्छ । तर आफ्नी बेहुलीसँग जव सुहागरातको रमाइलो सुरु गर्न खोज्दा आफ्नी पत्नि तेस्रो लिंगी भएको थाहा पाएपछि भारतको उत्तर प्रदेशको उन्नाव जिल्ला यि बेहुलाले प्रहरीको सहायता माग्न पुगेका छन् ।

ति बेहुलाले आँफुलाई झुक्याएर तेस्रो लिंगीसँग विबाह गरेर जीन्दगी बर्बाद पारिदिएको भन्दै न्याय मागिरहेका छन् । ति बेहुलाले उनले उ*जुरी गरेपछि बेहुलीको मेडिकल जाँच गरियो । जाँचमा उनी तेस्रो लिंगी भएको प्रमाणित भयो । आफ्नी बेहुलीसँग जव सुहागरातको रमाइलो सुरु गर्न खोज्दा आफ्नी पत्नि तेस्रो लिंगी भएको थाहा पाएपछि यस्ताे भएकाे हाे ।

बेहुलाले प्रहरीमा उ*जुरी दिएपछि भने माईती पक्षले बेहुलीलाई लिएर गएका छन् । ति युवकले आँफुलाई बेहुली पक्षले ठूलो धोका दिएको भन्दै कडा भन्दा कडा कारवाहीको माग राखेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

याे पनि पढ्नुहाेस्ः
३ सय किलो तौलका कारण चिन्तित भएकी यि महिलाको सय किलो तौल कसरी घट्यो

मोटोपन भएर धेरै मानिसले हैरानि खेप्नु परेको छ । मोटोपना घटाउनका लागि धेरै मानिसहरुले डाइटिगं गरेका हुन्छन । मोटोपना भइसकपछि धेरै मानिसहरु चिन्तामा हुन्छन् तर भारतमा भने एक महिलाले ३०० किलो तौल घटाएर ८६ किलोमा झारेकी छिन। भारतकी ४२ बर्षीया अमिता राजानी नाम गरेकी एक महिलाले ४ बर्षमा ठुलो मेहनत गरेर एकैपटक ३०० किलो तौल घटाएर ८६ किलोमा झार्न सफल भएकी छिन् ।

उनि जन्मदा ३ किलो भएपनि उमेर बढ्दै जादा अस्वभाविक रुपमा तौल बढदै गएको थियो। तौल बढ्दै गएपछि उनि निकै चिन्तामा रहिन । तौल पनि यति बढ्योकी अमिता १६ बर्षको हुदा उनको तौल १२६ किलो भयो ।

उनको त्यो तौल देख्दा उनि आफैलाई आत्मग्लानी हुन्थ्यो । अमिता मोटोपनाको कारण मधुमेह , निमोनिया , मृगौला सम्बन्धी रोग , मानसिक तनाव जस्ता विभिन्न समस्याले गुज्रिरहेकी थिइन्। उनले आफ्नो तौल घटाउनका लागि २ चरणमा सर्जरी गराएकी छिन् । पहिले मेटाबोलिक सर्जरी गराए पछि उनको शरीरमा सुधार आउदै गयो र दोस्रो पटकको सर्जरीमा उनको ग्यास्ट्रिक बाइपास गरिएको हो ।

उक्त समयमा अमिताको शारीरिक तौल ३०० केजीबाट घटेर १४० पुगेको थियो । अन्तत विभिन्न सर्जरी र शारीरिक ब्यायामले गर्दा उनले ३०० बाट आफ्नो शरीरको २१४ किलो वजन घटाई ८६ किलोमा झारेकी हुन् ।

प्रकाशित मिति September 20, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।