यी अपागं महिला जसले खुट्टाले बनाएको सलमानको पेन्टिङ भयो भाइरल (भिडियो)

‘भगवानले तिमीलाई सधै खुशी राखुन यो प्रेमको बदलामा के दिन सक्छु र । तपाईंलाई धेरै आशिर्वाद र प्रेम ।

फिल्म ‘बी हो तो ऐसी’ बाट बलिउडमा डेब्यु गरेका अभिनेता सलमान खान अभिनित फिल्म भारतले बलिउडमा तहल्का मच्चायो पच्पन्न बर्ष लाग्दा पनि उनि जवानै देखिन्छन् । तर धेरै मानिहरुलाई बलिउडमा सलमान खानको विहेको चासो बिषय बनिरहेको छ ।

फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय खानको यतिबेला एक फ्यानले उनको दुरुस्तै तस्विर बनाएकी छिन् । उनले आफ्नो खुट्टाले सलमान खानको तस्बिर बनाएकी हुन् ।

मोवाइलबाट सलमानको तस्विर हेरी उनले पेन्टिङ गरीरहेकी छिन् । अहिले उनको उक्त पेन्टिङ निकै भाइरल भएको छ । अभिनेता सलमान खानले भने उक्त पेन्टिङ गरेको भिडियो सामाजिक सन्जालमा सेयर गरेका छन् ।उनले भिडियो शेयर गदै लेखेका छन् । ‘भगवानले तिमीलाई सधै खुशी राखुन यो प्रेमको बदलामा के दिन सक्छु र । तपाईंलाई धेरै आशिर्वाद र प्रेम । भन्दै लेखेका छन् ।

भिडियोः

प्रकाशित मिति September 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।