काठमाडौं २असोज- दुई वर्ष अगाडी पोखरामा बाइक दुर्घटनामा परि विक्रम सुनारको पुरै शरिर नचल्ने भइरहेको छ
मनुको १ मात्र सपना भनेको विक्रमलाई आफ्नै खुट्टाले हिडेको देख्नु र आफ्नै हातले खाना खाएको देख्नु हो ।
उनी शारिरीक रुपमा अशक्त भएपनि मनु लामासँग दुई महिना अगाडी बैवाहिक बन्धनमा बाधिएका छन् । अहिले मनुको १ मात्र सपना भनेको विक्रमलाई आफ्नै खुट्टाले हिडेको देख्नु र आफ्नै हातले खाना खाएको देख्नु हो ।
यो सपना पुरा गर्नको लागि उनीहरु साथ सहयोगको माग गरिरहेका छन् । उनीहरुलाई सहयोग गर्नका चाहनेले राष्ट्रिय बाणिज्य बैंकमा १८१०००४७३३१० खाता नम्बरमा पैसा पठाउन सक्नु हुन्छ । यो खाता विक्रम सुनारको नाममा रहेको छ ।
हेर्नुहोस् भिडियो:
प्रकाशित मिति September 19, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।