समुन्द्रमा तेरियाको पोज…(फोटो फिचर)

पोखरा २असोज- भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को तेस्रो सिजन जितेर चर्चा पाएकी हुन्।

१४ वर्षको उमेरमा यो रियालिटी शो जितेपछि उनी निकै चर्चा भए लगत्तै उनी भारत र नेपालका विभिन्न ठूला स्टेज कार्यक्रममा सहभागी हुने अवसर पाइन् । रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ ।

चर्चा बढेसँगै उनी लगत्तै अर्को रियालिटी शो ‘झलक दिखला जा’मा पनि सहभागी भइन् । यो रियालिटी शोको ९ औं सिजनकी समेत विजेता बनेकी तेरिया अहिले भारतमै सक्रिय छिन् । रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ ।

अहिले तेरिया १८ वर्षकी भएकी छिन् । उमेर बढेसँगै उनी झनै सुन्दर हुँदै गएकी छिन् । यतिबेला तेरिया मगर म्यानमारको सुन्दर ठाउँहरुमा घुमघाम गरिरहेका छन् ।

हेर्नुहोस् तस्वीर:

प्रकाशित मिति September 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।