कतारपछि दुबईमा नेपालको हरियो तरकारी बेच्दै कल्याण

पोखरा २ असोज- व्यक्तिगत पहलमा नेपाली तरकारी र फलफूलको दुबईमा बिक्री सुरु भएको छ ।

काठमाडौंबाट कतारको दोहामा हरियो तरकारीको व्यापार गर्दै आएका व्यवसायी कल्याण घिमिरेले दुबईमा पनि निर्यात थालेका हुन् । नेपालबाट पहिलोपटक दुबईको सफारी मलका लागि ३२ सय किलो फलफूल तथा तरकारी गत सेप्टेम्बर ४ मा उडाइएको घिमिरेले जानकारी दिए । यस्तै, सेप्टेम्बर १० मा १७ सय किलो हरियो तरकारी तथा फलफूल उनले दुबई पठाए ।

काठमाडौंबाट कतारको दोहामा हरियो तरकारीको व्यापार गर्दै आएका व्यवसायी कल्याण घिमिरेले दुबईमा पनि निर्यात थालेका हुन् ।

हरेक साताको मंगलबार वा बुधबार नेपालबाट दुवईका लागि तरकारी तथा फलफूल पठाउने गरिएको छ । व्यक्तिगत पहलमा नेपाली तरकारी र फलफूलको दुबईमा बिक्री सुरु भएको छ । काठमाडौंबाट कतारको दोहामा हरियो तरकारीको व्यापार गर्दै आएका व्यवसायी कल्याण घिमिरेले दुबईमा पनि निर्यात थालेका हुन् ।

सेप्टेम्बर १० मा १७ सय किलो हरियो तरकारी तथा फलफूल उनले दुबई पठाए । हरेक साताको मंगलबार वा बुधबार नेपालबाट दुवईका लागि तरकारी तथा फलफूल पठाउने गरिएको छ ।

नेपालबाट पहिलोपटक दुबईको सफारी मलका लागि ३२ सय किलो फलफूल तथा तरकारी गत सेप्टेम्बर ४ मा उडाइएको घिमिरेले जानकारी दिए । सेप्टेम्बर १० मा १७ सय किलो हरियो तरकारी तथा फलफूल उनले दुबई पठाए । हरेक साताको मंगलबार वा बुधबार नेपालबाट दुवईका लागि तरकारी तथा फलफूल पठाउने गरिएको छ ।

दुबईमा डल्ले खुर्सानी, तामा, टाटेसिमी, लौका, करेला, कांक्रो, मुला, घिउसिमी, लाम्चो खुर्सानी र हरियो मकै अहिले पठाइँदै आएको छ । व्यवसायी घिमिरेका अनुसार डल्ले खुर्सानीको मूल्य प्रतिकिलो दुबईमा २५ दिराम पर्छ । यस्तै तामा १८ दिराम र टाटेसिमिको मूल्य ७ दिराम तोकिएको छ ।

दुबईको सफारी मलमा नेपालबाट आएको गुन्द्रुकको प्रतिकिलो औसत मूल्य ३५ दिराम, हरियो खुर्सानी प्रतिकिलो ११, करेला १०, घिउसिमी १२, सेतो मुला १२, र काँक्रोको मूल्य १० दिराम छ ।दुबईमा नेपाली फलफूल तथा तरकारीको माग बढेको घिमिरेको भनाइ छ ।

प्रकाशित मिति September 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।