३ युवा झाक्रीले निकाले महिलाको शरीरबाट यस्तो.. (भिडियो)

काठमाडौँ २असोज- धेरै पुरानो र परम्परा सस्कृति लाई चिनाउने १ मात्रै धर्म हो जुन धामीझाक्री सगमन वा जादुगर तन्त्रमन्त्र गर्ने विश्वको पहिलो धर्मको रुपमा मनिन्छ।

धामी, झाक्री को मूल आधारहरु जमिन, हावा, पानी, आगो, मौसम, बन जंगल, आफ्नु पितृ, र आत्मा को पुजा आज गर्ने बिधिलाई धामी, झाक्री भनिन्छ। यस्ता झाक्रीहरु नेपालमा पनि धेरै छन्

धामीले बिरामीहरुको उपचार साथै लागेको रोग हरु लाई पनि जडी बुटी बाट उपचार गरिने बिधिले गर्दा आज विश्वमा चिकित्सक र स्वास्थे उपचार केन्द्रहरु येसैको फल-सरुप मनिन्छ। यसलाई मोडन युग पनि भनिन्छ।

धामी, झाक्री को मूल आधारहरु जमिन, हावा, पानी, आगो, मौसम, बन जंगल, आफ्नु पितृ, र आत्मा को पुजा आज गर्ने बिधिलाई धामी, झाक्री भनिन्छ। यस्ता झाक्रीहरु नेपालमा पनि धेरै छन् ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति September 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।