नायिका कट्रिना कैफ जस्तै नेपाली युवती एलिना सामाजिक संजालमा भाइरल (फोटोफिचर)

पोखरा २ असोज- बलिउडकी चर्चित नायिका कट्रिना कैफ फिल्म भारत पछि कुनै पनि फिल्ममा काम गरेकी छैनन् । उनलाई बलिउडकी एक सर्वाधिक धनि नायिका भनेर पनि चिन्ने गरिन्छ । एक नेपालि युवति सामाजिक संजालमा भाइरल भएकी छिन् । उनको नाम एलिना राइ हो ।

उनि सलमान रणविर कपुर संग कुनै समय प्रेममा परेकी थिइन् तर उनको त्यो प्रेम सफल हुन् सकेन र अहिले उनि सिग्गल भएको दाबि गदै आएकी छिन् । उनले प्रेम त गरीन तर त्यो प्रेम त्यति लामो समय सम्म टिक्न सकेन् ।

तर उनले लाइफमा कुनै मन पर्ने केटा आएको खन्डमा फिल्म क्षेत्रलाई परै राखेर विवाह गर्ने बताउदै आएकी छिन् । उनलाई बलिउडमा प्रेममा धोका पाएकी नायिका भनेर पनि चिन्ने गरिन्छ ।

उनको जन्म थलो हंगकंगमा भएपनि उनले भारतको नागरिता आत पारिसकेकी छिन् । उनले आफ्नो करियर एक मोडेलिङ्गबाट अगाडि बढाएक िहुन् । तर उनको बलिउडमा प्रशंसा हुने गर्दछ बेललाबेलामा उनि पहिरनका कारण पनि ट्रोल हुने गरेको पाइन्छ ।

हालै दुरुस्तै एक नेपालि युवति सामाजिक संजालमा भाइरल भएकी छिन् । उनको नाम एलिना राइ हो । उनि यहि नामले परिचित रहेकी छिन् । यति बेला एलिना राइका तस्विर सामाजिक संजालमा भाइरल भएका छन् ।

एलिना राइ टिक टकमा निकैनै चर्चित छिन् उनलाई देख्न जो कोहि पनि बलिउड नायिका कट्रिना कैफ भनेर झुक्कि रहेका छन् । तस्विरमा हेर्नुहोस् यि नै युवति हुन् जुन कट्रिना कैफको जस्तो हुलिया फेस र उनको बाल रहेको छ ।

प्रकाशित मिति September 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।