श्रीमान्-श्रीमतीले यौ*नका विषयमा यो समयमा यसरी कुरा गर्ने सकिन्छ

पोखरा १ असोज- यौ*न रहस्यको विषय होइन, हाम्रा क्रियाकलाप र पारिवारिक संरचनाले यसलाई रहस्य जस्तो बनाएको छ ।

किशोरावस्थामा शरीरमा आउने शारीरिक, मनोवैज्ञानिक र मानसिक परिवर्तनले किशोर किशोरी यौनका विषयमा उत्सुक त हुन्छन् नै । कतिपय श्रीमान् श्रीमती पनि एक आपसमा यौ*नका बारेमा कुराकानी गर्न लजाउँछन् ।

श्रीमान् र श्रीमतीबीच यौनका बारेमा खुलेर कुरा गर्न सकियो भने यौ*न स्वास्थ्यप्रति सचेत हुन सकिन्छ । यौ*नका बारेमा खुलेर कुरा गर्नुपर्छ भन्दैमा जुन सुकै समयमा यस्ता विषयमा कुराकानी गरे त्यसले सकारात्मक भन्दा नकरात्मक सोच र असर गर्ने यौन विज्ञहरुको मत छ ।

आज हामी तपाईंहरुलाई श्रीमान् र श्रीमती बीच यौनको बारेमा कुरा गर्दा कस्तो समय र कसरी कुरा गर्दा सबै भन्दा उपयुक्त हुन्छ र कुन समयमा हानिकारक हुन्छ भन्ने बिषयमा जानकारी गराउँछौं ।

कुन समय कसरी कुरा गर्ने त ?
-दिनभरीको काम, तनाव र थकाई सकेर फ्रेस भई श्रीमान् र श्रीमतीसँगै बेडमा जानुअघि ।
-यस्तो ठाँउ रोज्नुस् ताकी कसैले अवरोध नपुर्याओस् र अफ्ठ्यारो महशुस नहोस् ।

-मोबाइल, टीभी वा गीत बजाउन बन्द भएको समयमा, आफूले बताउन चाहेको कुरा सुन्ने मुड छ की छैन विचार गर्नुस ।
-उपयुक्त समयको खोजीगर्दै हुनुहुन्छ भने पहिल्यै कौतुहुलताको सिर्जना गरी सहमत गराउनुस् । जस्तो एउटा कुरा घुमाई फिराई हतार नगरी अनेक बहानाबनाएर कुरा शुरुवात नगर्नुस् ।

खराब समय
-यौ*न क्रियाकलाप पछि -दुवै जना तनाव र थकित वा द्वुविधाको अवस्थामा जब कुनै कुराले दुबै जना आश्चर्य भएको समयमा
-तपाईंले मद्यपान सेवन गरेको वा कुनै कुराले ठाकठुक परेको समयमा जब तपाईंलाई यस विषय प्रति अनावश्यक ठान्नुहुन्छ ।

प्रकाशित मिति September 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।