२ कलिला छोरीकी आमालाई यौ*न र पैसाको नशा चढेपछि…

पोखरा १ असोज- मोडलको रुपमा चर्चित भएपछि वेश्यावृत्ति गर्न थालेकी एक २३ वर्षकी आमा लुइस पोर्टोनले आफ्ना २ सन्तानलाई केवल यत्ति कारण मा*रिदिइन् ।

किनकि उनलाई आफ्ना ग्राककहाँ जानु थियो । घटना बेलायतको डर्बिशायरको हो ।यी निर्दयी आमालाई आजीवन कारावासको सजाय सुनाइएको छ । ती मोडलले अदालतमा आफ्नो अप*राध स्वीकार्दै आफ्नो यौ*नको भोक र व्यापारमा दुई सन्तान बाधा बनेकोले ३ वर्ष र १६ महिनाका दुई छोरीलाई मा*रिदिएको बताएकी छिन् ।

लुइसलाई आजीवन कारावासको रुपमा ३२ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई अहिले डर्बीशायरको फस्टन हल नकीको लकअपमा राखिएको छ ।

न्यायाधीशले सजाय सुनाउँदै भने ‘जुन कारणले एक आमाले आफ्ना दुई सन्तानको ह*त्या गरिन् त्यो एक खराब आत्माको निशानी हो ।’

लुइसलाई यौ*नको यति लत लाग्यो कि जब उनको एक बच्चा अस्पतालमा मृ*त्युसँग लड्दै थियो त्यतिबेला पनि उनले आफ्ना एक ग्राहकलाई सहवासको अफर गरेकी थिइन् । न्यायाधीशले सजाय सुनाउँदै भने ‘जुन कारणले एक आमाले आफ्ना दुई सन्तानको ह*त्या गरिन् त्यो एक खराब आत्माको निशानी हो ।’

लुइसका काकाका छोराका अनुसार लुइस कहिल्यै सामान्य बालिका थिइनन् । लुइसकी हजुरआमाको अन्तिम संस्कारपछि उनलाई परिवारबाटै बाहेक गरिएको थियो । लुइसले आफ्नी हजुरआमाको अन्तिम संस्कारमा पनि जान अस्वीकार गरेकी थिइन् ।

प्रकाशित मिति September 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।