यस्तो बोल्ड तस्विर शेयर गरिन् नायिका रानी मुखर्जीले (फोटो फिचर)

पोखरा ३१ भदौ- बलिउडकी चर्चित नायिका रानी मुखर्जी कुनै बेला सर्वाधिक सुन्दरी नायिका हुन् ।

सन् २०१४ मा बनेको चलचित्र मर्दानी’बाट उनि निकै चर्चामा आएकी हुन् । हरेक फिल्ममा रानि फरक फरक अबतारमा अभिनय गरेकी हुन्छिन् । पहिलो फिल्ममा उनी बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिकामा देखिएकी थिइन् ।

वैवाहिक जिवनमा बाँधिएकी उनि अहिले मात्र होइन बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी थिइन । पहिलो फिल्मबाटनै रानिले धेरै फ्यान कमाइकी थिइन् । रानी फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनको उक्त भुमिकालाई दर्शकले खुबै मन पराएका थिए ।

उनले बेलाबेलामा आफ्ना तस्विर शेयर गरेकै हुन्छिन् । उनले फिल्मबाटनै धेरै दर्शकको मन जितिरहेकी हसुन्छिन बेलाबेमा दर्शकहरुलाई बोल्ड तस्विर दिएकै हसन्छिन् ।

प्रकाशित मिति September 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।