गायक राजेश पायलको घरमा आगलागी

पोखरा ३१ भदौ- चर्चित गायक राजेश राईको घरमा आगलागी भएको छ । बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो ।आगलागीबाट मानवीय क्षती भने नभएको बुझिएको छ ।

आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् भने अन्य के कति क्षती भएको छ भन्ने विवरण आइनसकेको उनका नजिकका साथी बिशाल राईले जानकारी दिए । घटनाबारे थप विवरण आउदै…

प्रकाशित मिति September 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।